Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


पीजे क्लबको फोटोबुक सार्वजनिक


0
Shares

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा फोटोबुक ‘नेपाल ल्यान्ड अफ कन्ट्रास्ट’को विमोचन गरिएको हो ।

फूलकुमारी महतो मेमोरियल ट्रष्टका उपाध्यक्ष डा. वीरेन्द्र महतो, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, नेपाल पर्यटन बोर्डका सीइओ दीपकराज जोशी, आइएमइ ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, ग्लोबल आइएमई बैंकका प्रबन्ध निर्देशक जनकराज शर्मा पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र फोटो पत्रकार क्लबका अध्यक्ष विकास कार्कीले संयुक्तरुपमा फोटोबुकको विमोचन गरेका हुन् ।

नेपाल फोटो प्रतियोगिता २०७३ मा समावेश फोटोहरुको संग्रह प्रकाशन गरिएको हो ।