
भारतीय सीमा सुरक्षा बलले कन्चनपुरमा सीमा अतिक्रमण गर्नुका साथै नेपालीमाथि दुव्र्यवहार गरेको आरोप लगाउँदै सो पार्टीले बुधबार एक विज्ञप्तिमार्फत् घटनाको निन्दा गरेको हो ।
सो पार्टीका अध्यक्ष रञ्जित गुरुङले विज्ञप्तिमार्फत् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहँदा सीमा विवाद समाधानका लागि वार्ता गर्न नेपाल सकारसँग माग गरेका छन् ।
तत्कालीन माओवादीका पूर्वजनमुक्ति सेना सम्मिलित उक्त पार्टी हालै गठन गरिएको हो । रासस
प्रतिक्रिया दिनुहोस्