२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


संसद भवनमा ईश्वरको खोजी


0
Shares

काठमाडौं, वैशाख २७ । प्रतिनिधिसभा बैठकमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले ईश्वर देखाउन सरकारसँग माग गरेका छन् ।

बुधबार सरकारले पेश गरेका तीनवटा अध्यादेशलाई अस्वीकृत गर्ने प्रस्ताव पेश गरेका सांसद सुवालले संसदमा ईश्वरको खोजी गरेका हुन् ।

मुख्यतः सपथको भाषामा ‘ईश्वरका नाममा सपथ खान्छु’ भन्ने प्रावधानप्रति आपत्ति जनाउँदै उनले सरकारले ईश्वर खोजिदिनुपर्ने माग गरेका हुन् । –नागरिक दैनिकबाट