
ट्रेड युनियन कांग्रेस प्रदेश नम्बर–३ को प्रथम अधिवेशनको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले ट्रेड युनियन अधिकार कुनै हालतमा कुन्ठित नहुने बताए ।
मुलुकका प्रत्येक परिवर्तनमा ट्रेड युनियनकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै उनले ट्रेड युनियन अधिकारका लागि पार्टी प्रतिबद्ध भएको पनि बताए ।
पार्टी संगठनमा ट्रेड युनियनको भूमिका सधैं सकरात्मक रहेको भन्दै उनले पार्टी संगठनमा लाग्न निर्देशन पनि दिए ।
अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्