
बुधबार विमानस्थलको निर्माणकार्य अवलोकन गर्न भैरहवा आएका मन्त्री अधिकारीले अवलोकनपछि सन्चारकर्मीसँग कुरा गर्दै विमानस्थलको सन्चालन निजी क्षेत्रले गर्ने बताएका हुन् ।
उनले निजी क्षेत्रलाई विमानस्थल सन्चालन गर्न नदिए प्रतिस्पर्धी बनाउन नसकिने बताए ।
उनले आगामी वर्ष विमानस्थल सन्चालनमा आउनेगरी काम अगाडि बढाउन निर्देशन दिएको र १५/१५ दिनमा निर्माणाधीन विमानस्थलको अनुगमन गरिरहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्