Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


पाल्पामा गन्डकी विकास बैंक


0
Shares

सदरमुकाम तानसेनमा खोलिएको शाखाको बुधबार तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले उद्घाटन गरे ।

चुक्तापुँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको बैंकले २०७४ चैत मसान्तसम्म २० अर्ब निक्षेप संकलन र १८ अर्ब कर्जा लगानी गर्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए ।