
नेपाल सांस्कृतिक संघको १२औं स्थापना दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले सांस्कृतिक माध्यमबाट प्रचार–प्रसार गर्नु प्रभावकारी हुने बताए ।
कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संघले सांस्कृतिक अभियान चलाएर लोकतान्त्रिक शक्तिको बलिदान झल्किने गरी काम गर्नुपर्ने बताए ।
त्यस्तै, कांग्रेस महामन्त्री विमलेन्द्र निधिले ‘अब आरोप–प्रत्यारोपमा नअल्झी पाँच वर्षपछि बहुमत ल्याउने गरी काम गर्नुपर्छ’–भने ।
अर्का नेता डा. प्रकाशशरण महतले प्रचार र संगठनको शैली कम्युनिष्टबाट सिक्नुपर्ने बताए ।
सो अवसरमा ईश्वर मगियाको ‘जुनी जुनी’ नामक गीति एल्बम सार्वजनिक पनि गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्