२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


संसदमा बजेट प्रस्तुत्


0
Shares

नेपाल सरकारले हरेक वर्ष जेठ १५ मा संसदमा बजेट प्रस्तुत् गर्ने संवैधानिक व्यवस्थाबमोजिम अर्थमन्त्रीले केहीबेरअघि सुरु भएको बैठकमा बजेट वक्तव्य प्रस्तुत् गरिरहेका छन् ।

नयाँ संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि गठित नेपाल कम्युनिष्ट पार्टीको बहुमतको सरकारले आफ्नो पहिलो बजेट प्रस्तुत् गरेको हो ।

मंगलबारैकै मन्त्रिपरिषदको बैठकले उक्त बजेटलाई पारित गरेको थियो । यही जेठ ७ गते संसदमा प्रस्तुत् सरकारको नीति तथा कार्यक्रमका आधारमा बजेट प्रस्तुत् गरिएको छ । रासस