२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बजेट वक्तव्यमा के छ ? (पूर्णपाठ)


0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा मंगलबार १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

सरकारले चालू खर्चतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ छुट्याएको छ । जुन कुल बजेटको ६४.३ प्रतिशत हो ।

यस्तै, पुँजीगत खर्चतर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख विनियोजन गरिएको छ । यो बजेटको जम्मा २३.९ प्रतिशत हो ।

यस्तै, वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात् ११.८ प्रतिशत बजेट विनियोजन गरिएको छ । कुल बजेट गत वर्षकोभन्दा ३७ अर्ब रुपैयाँले बढी हो ।

बजेट वक्तव्यको पूर्णपाठ (पीडीएफ) पढ्न यहाँ क्लिक गर्नुहोस्