Logo १० फाल्गुन २०८२, आइतबार | Mon Feb 23 2026


अस्मिता मालीको एकल कविता वाचन


0
Shares

राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा कवययी मालीले आफ्ना १० ओटा कविता वाचन गरेकी थिइन् ।

अधिकांश कविता प्रेम र प्रकृतिसँग सम्बन्धित रहेका थिए ।

कार्यक्रमपछि कुरा गर्दै मालीले बाबु–आमाको प्रेरणाबाट आफू कविता लेखनतर्फ लागेको बताइन् ।

Skip This