
नेपाल स्वास्थ्य समाजले बुधबार राजधानीमा गरेको मोरिता थेरापीसम्बन्धी गोष्ठीमा सहभागी चिकित्सहरुले यस्तो माग गरेका हुन् ।
मानसिक समस्या भएकालाई मनोपरामर्शको माध्यमबाट थेरापी गर्ने गरिन्छ ।
जापानका प्रोफेसर सेमा मोरिताले सुरु गरेको थेरापी अमेरिका, एसिया र युरोपेली राष्ट्रहरुमा बढी प्रचलनमा रहेको समाजका कार्यकारी निर्देशक ऋषिराज ओझाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्