
अभ्यास गर्नेक्रममा नगरपालिकाको दमकलमाथिबाट लडेर शुक्रबार घाइते भएकी तामाङलाई थप उपचारका लागि शनिबार हेलिकोप्टरबाट काठमाडौं लगिएको हो ।
घाँटीको हड्डीमा समस्या देखिएपछि तामाङकोे वीर अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको नगरपालिकाका लेखा अधिकृत योग्यप्रसाद राईले जानकारी दिए ।
जिल्लाको एकमात्र नगरपालिका सोलु–दूधकुन्ड नगरपालिकामा अहिले ११ जना नगरप्रहरी छन् । नगरप्रहरी सहायक निरीक्षकको कामान्डमा उनीहरुले काम गरिरहेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्