२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


काभ्रेको बेथानचोकमा आलु महोत्सव


0
Shares

जिल्लामै पहिलोपटक आयोजित आलु महोत्सवको उद्घाटन गर्दै सरकारका प्रवक्ता एवं सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जिल्लाको बृहत्तर विकासका लागि आलु महोत्सवजस्ता कृषिसँग सम्बन्धित अभियान हुनुपर्ने बताए ।

बेथानचोक गाउँपालिका र प्रधानमन्त्री कृषि सुपरजोन आलु इकाइद्वारा आयोजित महोत्सवमा आलुबाट बन्ने परिकारलगायत विभिन्न आलुका स्टलहरु राखिएको थियो ।

कृषकलाई थप उत्साहित गर्न एकदिने आलु महोत्सव गरिएको आयोजकको भनाइ छ ।