१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


थान्का–पौभाकला प्रचारमा योगदान पुर्‍याएका दुईजनालाई मरणोपरान्त सम्मान


0
Shares

विभागले शनिबार काठमाडौंमा कार्यक्रम गरी नेपालका परम्परागत थान्का–पौभाकला संरक्षणमा संस्थागत योगदान पुर्‍याएका स्व. सुरेन्द्रबहादुर शाही र स्व. केशवनारायण ताम्राकारलाई मरणोपरान्त अरनिको कला प्रवद्र्धन सम्मानबाट सम्मानित गरेको हो । उनीहरुलाई कानुनमन्त्री शेरबहादुर तामाङले सम्मान गरेका हुन् ।

कार्यक्रममा चीनमा बसेर नेपालको परम्परागत थान्का–पौभाकला प्रवद्र्धनमा सहयोग पुर्‍याएका चीनका नागरिक चाओ गोजीनलाई पनि अरनिको कला प्रवद्र्धन सम्मान प्रदान गरिएको थियो ।