८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025


आज म्हः पूजा, यस्तो छ महत्व (भिडियो)


0
Shares

दीपक श्रेष्ठ

काठमाडौं, कात्तिक २२ । मौलिक संस्कृति र परम्परा भएको नेवार समुदायले आज म्हःपूजा गर्दै छन् । नेवार समुदायमा प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ वर्ष नेपाल सम्वतलाई स्वागत गर्दै म्हःपूजा गर्ने चलन छ ।

लिच्छविकालदेखि शुरु भएको म्हःपूजाको विषयमा थप अनुसन्धान भने आवश्यक छ ।

नेपाल भाषामा म्हः शब्दको अर्थ शरीर हो । पूजा शब्दले पवित्र पूजा कार्यलाई नै जनाउँदछ । अर्थात म्हःपूजा शब्दले साधारण अर्थमा शरीरको पूजा जनाउँदछ ।

हेर्नुहोस् म्हः पूजाबारे विस्तृत भिडियो रिपोर्ट