Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


लाभकरको निर्णय फिर्ता लिन चेम्बरको माग


0
Shares

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै आन्तरिक राजस्व विभागले हालै सेयरबजारमा बोनस तथा हकप्रद सेयरको लागतमूल्य गणना गर्दा सेयरको अंकित चुक्तामूल्यलाई लागत लिइ आधारमा लाभको गणना गरी लाभकर असुल गर्न, गराउन गरिएको व्यवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको चेम्बरले जनाएको छ ।

उक्त व्यवस्था करसम्बन्धी स्थापित सर्वमान्य सिद्दान्त र अन्तर्राष्ट्रिय प्रचलन तथा मूल्य–मान्यताविपरीत भएकाले उक्त व्यवस्था अविलम्ब खारेज गर्न चेम्बरले माग गरेको छ ।