१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


संखुवासभा खुला दिसामुक्त घोषित


0
Shares

संखुवासभामा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सदस्य राजेन्द्र गौतमले खुला दिसामुक्त क्षेत्र घोषणा गरेका हुन् ।

संखुवासभा खुला दिसामुक्त घोषणा गरिएको ५४औं जिल्ला हो ।

कार्यक्रममा खुला दिसामुक्त क्षेत्र घोषणा गर्न सहयोग गर्ने संघ–संस्थालाई सम्मानसमेत गरिएको थियो ।