Logo १६ कार्तिक २०८३, सोमबार | Mon, Nov 2, 2026


एनपीएल ३ : कर्णालीविरुद्ध काठमान्डु गोर्खाजको पहिलो जित


91
Shares

काठमाडौं । काठमाण्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको छ ।

योसँगै काठमाण्डूले प्रतियोगितामा पहिलो जित निकालेको छ । यसअघि टोलीले जनकपुरसँग खेल्दा आठ विकेटको पराजय भोगेको थियो ।

सोमबार काठमाण्डूले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा कर्णालीले प्रस्तुत गरेको १८१ रनको लक्ष्य १९.४ ओभरमा ६ विकेठट गुमाएर पूरा गर्‍यो।

Skip This