Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


बाबुराम भट्टराई बूढीगण्डकी प्रभावित क्षेत्र जाँदै


208
Shares

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता डा. बाबुराम भट्टराई बूढीगण्डकी प्रभावित क्षेत्रको अवलोकन भ्रमणमा जान लाग्ननुभएकाे छ ।

उहाँथसँगै गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटा पनि रहेको भट्टराईको सचिवालयले जनाएको छ ।

गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित बूढीगण्डकी नदी थुनिएर आइतबार बिहान लेदोसहितको बाढी आएको थियो ।