Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


(गु, गे, गो, सा, सि, सु, से, सो, द)
Share On:

१६ आश्विन २०८३, शुक्रबार १३:१७

आज मन परेको व्यक्तिलाई आवश्यक सहयोग गर्न पाउँदा आत्मसन्तोष मिल्नेछ । व्यवसायमा आदर्श तथा अनुभवी व्यक्तिसँगको सहकार्यबाट नयाँ ज्ञान र अनुभव प्राप्त हुनेछ । शुभकार्यमा सहभागी हुने अवसर मिल्नुका साथै प्रेमसम्बन्ध पनि अझ कसिलो बन्नेछ । आज आफ्नो समय र श्रम अरूको हितमा लगाउन सक्नु नै आजको सबैभन्दा अर्थपूर्ण उपलब्धि हुनेछ ।


अरु राशिफल