Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
Share On:

१६ आश्विन २०८३, शुक्रबार १३:१६

आज आफूले गर्ने प्रत्येक काममा विशेष सावधानी अपनाउनु आवश्यक छ । केही समय आफू कमजोर वा थकित भएको अनुभूति हुनसक्छ र गरेका काममा ढिलासुस्ती आउन सक्छ । आर्थिक लेनदेनमा हतार नगरी कागजात तथा हिसाब राम्रोसँग जाँच गर्नुहोला । दिनको प्रारम्भ केही असहज भए पनि साँझतिर कतैबाट शुभ समाचार प्राप्त भएपछि मनमा उत्साह फर्किनेछ 


अरु राशिफल