Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
Share On:

१६ आश्विन २०८३, शुक्रबार १३:१३

आज आत्मविश्वास कमजोर हुँदा सही निर्णय लिन कठिनाइ हुनसक्ने भएकाले अनावश्यक चिन्ताबाट टाढा रहनुहोला । सौन्दर्य तथा व्यक्तिगत आवश्यकतामा धन खर्च बढ्नेछ । सरकारी निकायसँग सम्बन्धित विषयमा सावधानी अपनाउनुका साथै आर्थिक कारोबारमा पनि संयम आवश्यक छ । नियमित खर्च बढ्ने सम्भावना भएकाले बजेटमा ध्यान दिनुहोला ।


अरु राशिफल