आजको दिन अविष्मरणीय सम्झनाहरूले बित्नेछ । शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । प्रणयप्रसङ्गका लागि पनि समय अनुकूल रहनेछ ।आजभगवान् गणेशको स्मरण गरी कार्य प्रारम्भ गर्दा शुभ हुनेछ ।

