Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


देउवा पक्षका नेताहरु सानेपामा


1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन शेरबहादुर देउवा पक्षका नेताहरू सानेपा पुग्ने क्रम जारी छ ।

बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की र नैनसिंह महरसहित ११ जना नेता सानेपा पुगिसकेका छन् । देउवा पक्षका करिब ५० नेता बैठकमा सहभागी हुने नेता रामहरि खतिवडाले बताउनुभयाे।

सभापति गगन थापाले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई विशेष महाधिवेशनबाट आएका सदस्यसरह हैसियत दिने निर्णय गरेपछि देउवा पक्षका नेताहरू बैठकमा सहभागी हुन लागेका हुन् ।

Skip This