Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


गायिका पुजनको नयाँ गीत ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक


156
Shares

काठमाडौं । गायिका पुजन काफ्लेको तीजको नयाँ गीत ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक भएको छ।

जीआर बानियाको संगीत रहेको गीतमा शब्द र स्वर पुजनको रहेकाे हाे। गीतको भिडियोमा शिवन पोखरेलको सिनेमेटोग्राफी र निर्देशन रहेकाे छ ।

भिडियोमा बिना राउतको नृत्य रहेको जनाइएकाे हाे ।