काठमाडौं । सरकारले बिहीबार स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ ।
नियुक्तिपछि उहाँले पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएकाे स्वास्थ्य मन्त्रालयले जनाएको हाे ।
बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको उपस्थितिमा डा. प्याकुरेलले शपथ लिनुभएकाे छ।









प्रतिक्रिया दिनुहोस्