Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


इलामको रेडहर्स क्लब कञ्चनजंघा एफसीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश


13
Shares

काठमाडौं । इलामको रेडहर्स क्लब भारतको कञ्चनजंघा एफसी क्लबलाई १-० गाेलले पराजित गर्दै एफसी दीपज्योति काँकरभिट्टा च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

काँकडभिट्टा खेल मैदानमा मंगलबार राति सम्पन्न खेलको दोस्रो हाफमा दिप्शङ राईले गरेको एक मात्र गोल रेडहर्सको जितमा निर्णायक बनेकाे हाे । याेसँगै प्रतियोगिताको सेमिफाइनलमा पुग्ने चारै टोलीको टुंगो लागेको छ ।

एपीएफ पाकली, बिर्तामोड युनाइटेड र उर्लाबारी मोरङले यसअघि नै अन्तिम चारको यात्रा तय गरेका थिए ।

Skip This