Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


धोबीखोलामा हाम फालेकी महिलाकाे खोजी कार्य जारी


650
Shares

काठमाडाैं । काठमाडौंको धोबीखोलामा एक महिलाले हाम फालेकी छिन् ।

कालोपुल र रातोपुलबीचको धोबीखोलामा एक महिलाले हामफालेकाे जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।

सेतो टिसर्ट लगाएकी र कम्मरमा पिंक कलरको ज्याकेट बाँधेकी अन्दाजी ३५ वर्ष जतिकी महिलाले खोलामा हाम फालेको प्रहरीले बताएको छ । महिलाको खोजीका लागि अहिले धोबी खोला क्षेत्रमा प्रहरी परिचालन गरिएको छ।