Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउने अर्थमन्त्री वाग्लेकाे दावी

प्रशासनिक र कानूनी जटिलता नआउने गरी करको उपयोग गर्ने जिकिर

13
Shares

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनमत प्राप्त सरकारले विवेकपूर्ण ढंगले करको उपयोग गर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्ताे बताउनुभएको हो । अर्थमन्त्री वाग्लेले संसदले निर्देशन दिएमा सरकारले विशेष खालको बजेटको व्यवस्था गर्ने पनि बताउनुभएकाे छ । उहाँले सरकारले हजारौ ठाउँहरुबाट उठाएको कर आवश्यकक्ताको आधारमा उपयोग गर्ने नीति लिएको पनि स्पष्ट पार्नुभयो ।..

अर्थमन्त्री वाग्लेले प्रशासनिक र कानूनी जटिलता नआउने गरी सरकारले करको उपयोग गर्ने पनि बताउनुभएकाे छ।