काठमाडौँ । विकसित घटनाक्रमबारे धारणा बनाउन नेपाल बार एसोसिएसनले आकस्मिक बैठक बोलाएको छ ।
अध्यक्ष डा. विजयप्रसाद मिश्रका अनुसार प्रधानन्यायाधीशको आदेश, त्यसको कार्यान्वयन र प्रतिनिधिसभामा उठेका प्रतिक्रियाबारे छलफल गर्न बैठक डाकिएको हो ।
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले लामो समयदेखि रोकिएका रिट दर्ता गरी पेशी तोक्न निर्देशन दिएपछि संसद्मा केही सांसदहरूले आपत्ति जनाएका थिए ।










प्रतिक्रिया दिनुहोस्