Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार ठाकुरलाई मत दिने कांग्रेसको निर्णय


364
Shares

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख निर्वाचनमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबीकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ।

कांग्रेस संसदीय दलमा शुक्रबार भएको छलफलले उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवारलाई मतदान गर्ने निर्णय भएको हो। कांग्रेस कार्यालय सचिव दिनेश थापा मगरले उपसभामुखमा कांग्रेसले श्रम संस्कृति पार्टीकी उम्मेदवार ठाकुरलाई मतदान गर्ने निर्णय गरेकाे बताउनुभयाे ।

Skip This