काठमाडाैं। सरकारले आगामी शैक्षिकसत्र वैशाख १५ बाट सुरु हुने घोषणा गरेको छ ।
आइतबार (चैत २२) बसेको मन्त्रिपरिषदको बैठकले आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट लागू हुने निर्णय गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
3:18 pm, Sun, 5 April 26

प्रतिक्रिया दिनुहोस्