काठमाडाैं । अनलाइन सेयरिङ ‘याङ्गो’ एपका एक चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४३ वर्षीय कुमार श्रेष्ठ रहेका छन्।
उनले यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेकाे हाे । केही दिनअघि एक महिलासँग श्रेष्ठको भनाभन भएको थियो । सो क्रममा उनले अपशब्द प्रयोग गर्दै महिलामाथि गाली गरेका थिए ।
उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।








प्रतिक्रिया दिनुहोस्