काठमाडाैं । यहि फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चयनका लागि भएकाे निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) करिब दुई तिहाइको बहुमतसहित सत्तामा पुग्ने निश्चित भएको छ ।
गत भदौमा भएको जेनजी आन्दोलनको पृष्ठभूमिमा रास्वपा सत्तायात्रामा आईपुगेको हो । जेनजी आन्दोलनको प्रमुख माग देशमा भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नुथियो । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्ने कुराले हाल सर्वसाधारण उत्साहित समेत भएका छन् ।
स्थलगत भिडियाे रिपाेर्ट हेर्नुहाेस्:








प्रतिक्रिया दिनुहोस्