Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


मोरङ-३ बाट रास्वपाका उम्मेदवार गणेश कार्की विजयी, सुनिल शर्माकाे लज्जास्पद हार


1.2k
Shares

काठमडाैं । प्रतिनिधि सभा निर्वाचनमा मोरङ-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्की विजयी हुनुभएकाे छ।

कार्की नेपाली कांग्रेस उम्मेदवार सुनिल शर्मालाई १२ हजार भन्दा बढी मतले पराजित गर्दै विजयी हुनुभएकाे हाे । कार्कीले ३६ हजार ९ सय २४ मत प्राप्त गर्दा निकट प्रतिद्वन्द्वी कांग्रेसका शर्माले २४ हजार ३ सय ५४ मत प्राप्त गर्नुभएकाे छ।

श्रम संस्कृति पार्टीका अमिर मगर १६ हजार ५ सय ९ मतसहित तेस्रो स्थानमा रहनुभएकाे हाे।