Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


मन्त्रीपरिषद् बैठक जारी


624
Shares

काठमाडाैं । मन्त्रिपरिषदको बैठक जारी छ।

बैठक प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसिरहेको हो । आजको बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रित हुने प्रधानमन्त्री सुशिला कार्कीको सचिवालयले जनाएको छ।