Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


इंग्ल्याण्डविरूद्ध नेपाललाई चौथो सफलता


598
Shares

काठमाडौं ।

आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गतको पहिलो खेलमा नेपालले इङ्ल्याण्डबीचको खेल अहिले जारी छ । इंग्ल्याण्डविरूद्धको खेलमा नेपालले चौथो विकेट लिएको छ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीलेले चौथो विकेट लिएका हुन्। उनले इंग्ल्याण्डका जेकब बेथेललाई १३।४ ओभरमा लोकेश बमबाट क्याच आउट गरेका हुन्। सन्दीप लामिछानेले तेस्रो विकेट लिएका थिए। १४ औं ओभर जारी रहँदा इंग्ल्याण्डले १२८ रन बनाएको छ।

Skip This