काठमाडौं । प्रभु बैंकका प्रमुख कर्याकारी अधिकृत (सीईओ अशोक शेरचनलाई रिहा हुने भएका छन्।
विशेष सरकारी वकिलको कार्यालयले शुक्रबार शेरचनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको हो।कार्यालयका सूचना अधिकारी सहायक न्यायाधिवक्ता सरिता पोख्रेलले शेरचनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको जानकारी दिनुभएकाे छ।
प्रमुख कर्याकारी अधिकृ शेरचनलाई अब म्याद थप नगर्ने निर्णय भएको हो । शेरचन गत मंसिर १४ गते पक्राउ परेका थिए । २७ दिनको हिरासत बसाइँपछि रिहा हुने भएका छन् ।





प्रतिक्रिया दिनुहोस्