Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


देउवा र ओलीबीच भेटवार्ता (तस्बिरसहित)

समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित

624
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

महाराजगञ्जमा साेमबार देउवा र ओलीबीच भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको हाे। भेटका क्रममा एमाले र कांग्रेसले सर्वोच्च अदालतमा दर्ता गराएकाे मुद्दासहित समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।

कांग्रेस सभापति देउवा र एमालेका अध्यक्ष ओलीबीच भएकाे भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएकाे छ।