Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


नयाँ मतदाता नामावली संकलन…(भिडियाे रिपाेर्ट)

उपत्यकाका निर्वाचन कार्यालयमा नागरिकको चाप

559
Shares

काठमाडाैं । नयाँ मतदाता नामावली संकलनको समय सकिंनै लाग्दा जिल्ला निर्वाचन कार्यालयहरुमा सर्वसाधारणको अत्यधिक चाप देखिएको छ।

नयाँ मतदाता नाम दर्तादेखि पुराना मतदाता नवीकरणका लागि सर्वसाधारण बिहानदेखि लाइन बसिरहेका छन् । काठमाडौंस्थित निर्वाचन कार्यालयमा सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको छ ।

स्थलगत भिडियाे रिपाेर्ट: