Logo २० आश्विन २०८२, सोमबार | Mon Oct 6 2025


माओवादी केन्द्रको सचिवालय बैठक पेरिसडाँडामा जारी

राजनीतिक र समसामयिक घटना क्रमकाे बारेमा बैठकमा छलफल हुँदै

208
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक जारी रहेकाे ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार दिउँसो १ बजेदेखि बैठक जारी रहेकाे हाे । साेही बैठकमा पछिल्लाे राजनीतिक र समसामयिक घटना क्रमकाे बारेमा छलफल हुने भएकाे छ।

साथै मनसुनजन्य विपद प्रतिकार्यको तयारी र सरकारको भूमिकाकाे बारेमा समेत बैठकमा छलफल हुने माओवादी केन्द्रले जनाएकाे हाे । देशलाई मनसुनजन्य विपदले तहसनहस पारेको समयमा पार्टीको सचिवालय बैठक बसिरहेकाे छ।