Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


आज मन्त्रिपरिषद् बैठक बस्दै


1.8k
Shares

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ ।

प्रधानमन्त्री सुशीला कार्कीले साँझ मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो ।

मन्त्रिपरिषद्लाई पूर्णता दिने, जेनजी आन्दोलनमा भएका दमन र क्षतिबारे छानबिन गर्न आयोग गठन लगायतका विषयमा छलफल हुने बताइएको छ । हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद् छ ।