Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक


1.1k
Shares

काठमाडौं । सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बसेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र(का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका नेताहरुको सहभागी रहेको छ ।