Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


पाकिस्तानी दुतावास अगाडि प्रदर्शन (तस्बिरहरु)


1.6k
Shares

काठमाडौं । आतंकवादको विरुद्धमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन भएको छ ।

शुक्रबार मध्यान्ह काठमाडौंस्थित पाकिस्तानी दुतावास अगाडि प्रदर्शन भएको हो ।

प्रदर्शनकारीहरुले पाकिस्तानः पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन, कारबाही गर, शान्तिको कुनै विकल्प छैन, युद्धको कुनै भविष्य हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्, पराजित केबल मानवता हुने गर्दछ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

मानव अधिकार तथा शान्ति समाजको आयोजनामा आज काठमाडौंथित भारतीय र पाकिस्तानी दुतावास अगाडि प्रदर्शन भएको हो ।

Skip This