२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


जनार्दन शर्माको प्रश्न – सरकार यति गैरजिम्मेवार किन ?


325
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सांसदहरुले संसदमा उठाएका प्रश्नको जवाफ दिन सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।

मंगलबारको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उपमहासचिव शर्माले सांसदहरुले उठाएका प्रश्नमा सरकार ग्म्भीर भएर जवाफ दिनुपर्ने माग गर्नुभएको हो । उहाँले सरकारालई गम्भीर भएरु जवाफ दिन सभामुखमार्फत सरकारलाई निर्देशन दिनुपर्ने माग गर्नुभयो । नागरिकका प्रश्नमा सरकार समाधानतिर नगएको उहाँको आरोप छ ।

सरकार गैरजिम्मेवार किन रु भन्ने उपमहासचिव शर्माको प्रश्न छ ।