Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


राष्ट्रिय सरोकार समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक सोमबार बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा नेपालको संविधानको भाग २७ को धारा २६५ मा यस भाग बमोजिम गठन भएका आयोगहरुको संघीय संसदले यो संविधान प्रारम्भ भएको मितिले १० वर्षपछि पुनरावलोकन गर्नेछ भन्ने संवैधानिक व्यवस्था सम्बन्धमा विज्ञहरुको धारणा सम्बन्धमा छलफल हुनेछ ।