Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

बैठक सोमबार बिहान साढे ११ बजे बस्दैछ । बैठकमा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुखहरुसँग छलफल हुने जनाइएको छ ।