Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


रिगेल ब्रान्डको आउटलेट दरबारमार्गमा


0
Shares

काठमाडौं, भदौ ३० । रिगेल ब्रान्डले काठमाडौंस्थित दरबारमार्गमा आउटलेट सन्चालनमा ल्याएको छ ।

आउटलेटको शनिबार बैंकर अनिल शाहले उद्घाटन गरे ।

रिगेलले अरु ८ ओटा सर्टिङ–सुटिङ ब्रान्डसँग मिलेर अरु विभिन्न ब्रान्ड भित्र्याउने तयारी गरिरहेको पनि जनाएको छ ।

कम्पनीले पुरुषहरुका लागि जीवी ग्रामवेल ब्रान्ड ल्याएको छ ।

फ्रेन्च, इटालियन र भारतीय सुटिङ कम्पनीहरुसँग मिलेर कम्पनीले नेपालमा ब्रान्ड विस्तार गरेको जनाएको छ ।

सस्तोमा आकर्षक डिजाइनमा कर्पाेरेट र महँगो चाहनेहरुका लागि विस्पाक ब्रान्ड ल्याएको कम्पनीले जनाएको छ ।