Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


सन्दीप लामिछानेलाई अमेरिकाले फेरि दिएन भिसा


6.7k
Shares

क्रिकेट सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि भिसा दिन अस्वीकार गरेको छ ।

बिहीबार अमेरिकी दूतावासले लामिछानेलाई अन्तर्वार्ताका लागि पुनः समय दिए पनि भिसा दिन भने अस्वीकार गरेको हो ।