Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचन सुरु


507
Shares

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम सुरू भएको छ ।

उपाध्यक्ष पदको निर्वाचनमा नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनी र नेकपा (एमाले)का विमला घिमिरे हुनुहुन्छ ।